२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सुकेपोखरी पर्यटन गुरुयोजना तयार

सोलुखुम्बु, असार १८ । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका– ५ जुबुमा अवस्थित सुकेपोखरीको व्यवस्थित पर्यटकीय क्षेत्र निर्माणको गुरुयोजना तयार पारिएको छ । जिल्लाको तल्लो क्षेत्रको पर्यटन विकासमा सम्भावना बोकेको ऐतिहासिक तथा

नेचासल्यान गाउँपालिकाले ४१ उद्यमीलाई सम्मान गर्‍यो

सोलुखुम्बु, असार १८ गते । नेचासल्यान गाउँपालिकाले सक्रिय उद्यमीलाई प्रोत्साहन रकमसहित सम्मान गरेको छ ।व्यवसायिक रुपमा लागेका विभिन्न उद्यमीलाई गाउँपालिकाले नगदसहित सम्मान गरेपछि उत्साहित भएका छन् । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले

सोलुखुम्बुमा पहिलो पटक भेन्टिलेटरमा राखेर उपचार

सोलुखुम्बु, असार १७ । सोलुखुम्बु जिल्ला अस्पतालमा पहिलो पटक भेन्टिलेटरमा राखेर कोरोना सङ्क्रमितको उपचार गर्न सुरु गरिएको छ । दुई बेडको आईसीयु सहित भेन्टिलेटर जडान गरेर अस्पतालले सेवा सुरु गरेको

शेर्पा समुदायको अन्तिुष्टिपछि गाउँपालिकाको निशान छाप परिमार्जन

यसअघि चिण्डो, विनायो, ढोलक, अल्लो, मयूर, हिमाल, तालतलैया र नेपालको झण्डालाई समावेश गरेर तयार गरेको लोगोमा परिमार्जन गरी बुद्धको तस्वीर समावेश गर्दै केही परिवर्तन गरिएको छ ।

कोभिडबाट सोलुमा थप एक जनाको मृत्यु, प्रहरीको अवस्था जटिल भएपछि हेलिकोप्टरमा काठमाडौं पठाइयो

खुम्बु पासाङल्हामू गाउँपालिका–३ मन्जोकी ४६ वर्षीया सङ्क्रमित महिलाको मृत्यु भएसँगै जिल्लामा कोभिडबाट मृत्यु हुनेको संख्या १० पुगेको हो ।

क्रेनले विद्युत लाईन छुँदा करेण्ट लागेर दुईको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको पत्तालेको मुल सडकमा क्रेनले विद्युत लाईन छुँदा करेण्ट लागेर क्रेनमा सवार दुई जनाको घटनास्थलमा नै मृत्यू भएको छ । सोलुदुधकुण्ड नगरपालिका ८ पत्तालेको सेतो माने नजिकै क्रेनले

सोलुखुम्बुमा लकडाउनका कारण खाद्य संकट

सोलुखुम्बु । लामो लकडाउनका कारण सोलुखुम्बुको ग्रामीण क्षेत्रमा खाद्यान्न संकट हुन थालेको छ । दैनिक मजदुरी गर्ने समुदायमा खाद्यान्न संकट हुन थालेपछि शेर्पा सपोर्ट फाउण्डेशनले जिल्लाका विभिन्न क्षेत्रमा खाद्यान्नसहित कोभिड

सगरमाथा क्षेत्रमा भारी हिमपात, आरोही अलपत्र

सोलुखुम्बु, जेठ १३ । सगरमाथा क्षेत्रमा भारी हिमपात हुँदा आरोहण प्रभावित भएको छ । मंगलबारदेखि मौसममा खराबी भएसँगै बाक्लो हिउँ परेकाले आरोहीहरुको उद्धारमा समेत समस्या भएको हो । आरोहणका लागि

सोलुखुम्बुका तीन स्थानमा होल्डिङ सेन्टर स्थापना

सोलुखुम्बु, बैशाख १६ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जिल्लाका तीन स्थानमा होल्डिङ सेन्टर स्थापना गरेको छ । मास्क नलाउनेहरुलाई कारबाही गर्न फाप्लु, आवाडाँडा र नयाँ बजारमा होल्डिङ सेन्टर बनाइएको जिल्ला

सोलुखुम्बुमा करिब ८८ प्रतिशत घर पुनर्निर्माण

सोलुखुम्बु, बैशाख १५ । भूकम्प गएको छ वर्ष पार गर्दा सोलुखुम्बुमा करिब ८८ प्रतिशत भन्दा बढी घर निर्माण भएका छन् । जिल्लाभरी जम्मा लाभग्राहीको सूचीमा १३ हजार २३७ घर प्रमाणित