६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


काठमाडौं-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गौतम विजयी

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोविता गौतम निर्वाचित हुनुभएको छ । आज बुधबार बिहान सकिएको मत गणनामा गौतम १५ हजार २२९ मतका साथ