१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सौताको हत्यामा संलग्न आरोपित महरा कारागार चलान

गत माघ १८ गते उनकी सौता ४० वर्षीया चन्द्रा महरा घर नजिकैको बाँझो घर मृत फेला परेकी थिइन् । त्यसपछि हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।