१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


८ सय वर्ष पछि आज पृथ्वीको नजिकै बृहस्पति र शनि ग्रह देखिने

काठमाडौं । सौर्यमण्डलमा आज एक दुर्लभ संयोग हुँदैछ । खगोलविदहरुका अनुसार आज सौर्यमण्डलका दुई ग्रह बृहस्पति र शनि पृथ्वीबाट सबैभन्दा नजिकको दूरीमा देखिनेछन् । ८ सय वर्ष पछि हुन लागेको