१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भेडेटारमा स्काईवाक बन्ने

तेह्रथुम, मंसिर ७ । प्रदेश १ कै प्रमुख पर्यटकीय क्षेत्र भेडेटारमा स्काईवाक निर्माण हुने भएको छ । प्रदेश सरकारको अगुवाइमा तथा निजी क्षेत्रको लगानीमा भेडेटारमा स्काईवाक निर्माण हुने भएको हो