काठमाडौं । खोलामा आएको बाढीले दाङको तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको स्कारपियोलाई बगाएको छ । तुलसीपुर उपमहानगरपालिका– १४ जनकपुरको स्थानीय खोलामा आएको बाढीले बा ११ च १५११ नम्बरको स्कारपियो बगाएको हो
उदयपुर । कटारी नगरपालिका–१४ भदौरेमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । सिद्धिचरण लोकमार्ग अन्तर्गत भदौरेमा भएको दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भिर छ