काठमाडौं । मोरङको बेलबारीमा स्कुटर ट्रकमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ भने पछाडि सवार दुई जना गम्भीर घाइते भएका छन् । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बेलबारी नगरपालिका–४ बेतनामा ना ६ ख