९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


चितवनका २३० जनामा ‘स्क्रब टाईफस’

काठमाडौं । जिल्लाको विभिन्न अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये दुई सय ३० जनामा स्क्रब टाईफस रोगको सङ्क्रमण देखिएको छ । एक हजार आठ सय ७३ जनाको परीक्षणका क्रममा उनीहरुमा सङ्क्रमण