६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


स्टकपोर्ट काउन्टीमाथि वेष्टह्याम युनाइटेड विजयी

एजेन्सी । एफए कप फुटबल अन्तर्गत गएराति भएको खेलमा स्टकपोर्ट काउन्टीविरुद्ध वेष्टह्याम युनाइटेड विजयी भएको छ । घरेलु मैदान एज्ले पार्कमा भएको खेलमा स्टकपोर्ट १–० गोलले पराजित भएको हो ।