१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ग्रीलजन्य फलाममा ६० प्रतिशतसम्म मूल्यवृद्धि

काठमाडौं । ग्रील तथा स्टील व्यवसायीहरूले पछिल्लो २ महिनामा फलामको मूल्य प्रतिकिलो ६० प्रतिशतसम्म बढेको बताएका छन् । यसरी अस्वभाविक रूपमा ग्रीलजन्य फलामको मूल्य बढेको कारण व्यवसाय नै धरासायी हुने