काठमाडौं । अभिनेता द्वय आयुष्मान र आशीरमान देशराज जोशीकी आमा तथा अभिनेत्री प्रियंका कार्कीकी सासू रवीना देशराज श्रेष्ठले ‘भ्यालेन्टाइन्स डे’को दिनमा इन्गेजमेन्ट गरेकी छन् । रवीनाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् आफ्नो