१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बेलायती प्रधानमन्त्रीका पिताले फ्रान्सको नागरिकता लिँदै

एजेन्सी । बेलायतका प्रधानमनत्री बोरिस जोनसनका पिताले बेलायत युरोपियन युनियनबाट बाहिरिएसँगै फ्रान्सको नागरिकताको लागि आवेदन दिने बताउनुभएको छ । जोनसनका पिता स्टेनलीले आफ्नो आमाको जन्म फ्रान्समा भएकाले आफूलाई सधैँ फ्रान्सेली