१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘स्टेम सेल’ थेरापीबाट एचआईभी संक्रमित महिलाको सफल उपचार

निकै जोमिमपूर्ण उपचार मानिने यस विधिबाट न्यूयोर्कस्थित प्रेस्बिटेरियन वेल कर्नल मेडिकल सेन्टरमा ती महिलाको सफल उपचार भएको हो । उनी एचआईभीमुक्त हुने पहिलो महिला एवम् चौथो व्यक्ति हुन् ।