१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘फेबर’ले दुई महिनाभित्र बुटवल र नारायणगढमा स्टोर सञ्चालन गर्ने

अन्तर्राष्ट्रिय स्तरमै छुट्टै स्थान बनाएर औद्योगिक सफलता प्राप्त गरिरहेको कम्पनीले नेपालमा ७ वटा प्लाटेनम स्टुडियो बनाएको छ ।