६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


मतदाता शिक्षामा हेलचेक्र्याँइ : गठबन्धनले मतदातालाई अन्योल, आयोग सामाजिक सञ्जालमै मख्ख

स्थानीय तह निर्वाचनमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र २ जना सदस्य गरी ७ जनालाई मत दिनुपर्ने हुन्छ । एउटै पार्टीको व्यक्तिलाई मतदान गर्दा

तेह्रथुममा चुनावी रन्को : ७२ हजार मतदाता, आफैँले जित्ने सबै दलको दाबी

२०७४ को स्थानीय निर्वाचनमा एमालेले बढी सिटमा आफ्ना उपस्थिति देखाए पनि यसपटक भने एमालेले सोचेजस्तो जित ल्याउन कठिन हुने देखिएको छ ।

बाराका नागरिक विकासप्रेमी अनुहारको खोजीमा

बारा । बारामा स्थानीय तहमा जनप्रतिनिधिले विकासको नाममा गरेको बेथितिले नागरिक दिक्क भएका छन। यहि वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा भने उनीहरु विकासप्रेमी अनुहारको खोजीमा रहेकाे बताएका छन

सर्लाहीका १६ स्थानीय तहमा पुरानै नेतृत्वको उम्मेदवारी

जसमध्ये लोकतान्त्रिक समाजवादी पार्टीबाट ४ जना, नेकपा (एमाले), नेपाली कांग्रस र नेकपा (माओवादी केन्द्र)बाट तीन–तीन जना, नेकपा (एकीकृत समाजवादी) तथा राष्ट्रिय जनता पार्टी र जनता समाजवादीबाट एक–एक जनाले उम्मेदवार दिएका

बर्दियामा स्थानीय तहको निर्वाचनमा पुरानै अनुहार

बर्दिया । स्थानीय तहको निर्वाचनमा बर्दियाका ८ वटै गाउँपालिकामा विभिन्न दलले उम्मेदवारी दर्ता गरेका छन । पाँच वटा पालिकामा पुरानै जनप्रतिनिधिहरुले उम्मेदवारी दिएका छन । गुलरिया, ठाकुरबाबा नगरपालिकाको प्रमुख, राजापुर

अर्घाखाँचीमा निवर्तमान गाउँपालिका अध्यक्षद्वारा बागी उम्मेदवारी फिर्ता

गत आइतबार पार्टीले सरसल्लाह नगरी दलबहादुर भट्टराईलाई गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बनाएको भन्दै आफूले बाध्य भएर अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेको उहाँले बताउनुभयो ।

कांग्रेसबाट हेटौंडाको उपमेयरका लागि बानियाँ चयन, थाहा नगरमा गोपाली

जसअनुसार हेटौंडाको उपमेयरमा कांग्रेसले युवा नेता राजेश बानियाँलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीबाट निर्णय भएपछि उपमेयर उम्मेदवार बानियाँ अहिले उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएको छ

स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं । स्थानीय तह निर्वाचन गराउन ७ सय ५३ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । निर्वाचन अधिकृतहरू नियुक्तिपत्र लिएर पालिकास्तरमा खटिइसकेको आयोगले जानकारी दिएको छ । हरेक

झापामा स्थानीय तहको निर्वाचनमा फरक परिणाम आउने आंकलन

झापा । राष्ट्रियस्तरको गठबन्धन कसिलो बन्दै जाँदा सधै राजनीतिको चर्चाको शिखरमा रहने झापामा यसपटक स्थानीय तहको निर्वाचनमा फरक परिणाम आउने आंकलन गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका

निर्वाचन निर्देशिका कार्यान्वयन गर्न निर्वाचन आयुक्त भण्डारीको आग्रह

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि शुक्रबार हेटौंडामा निर्वाचन सञ्चालन प्रादेशिक प्रशिक्षक प्रशिक्षणमा उहाँले निर्वाचन सम्पन्न गर्न आयोग सक्षम रहेको पनि बताउनुभयो ।