६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


स्थानीय तह निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई एमालेकाे निर्देशन

निर्देशनसँगै पार्टीले सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय गरेको छ । दुई दिने कार्यक्रमको उद्घाटन अध्यक्ष कमरेड केपी शर्मा ओलीले माघ २८ गते भर्चुअल माध्यमबाट गर्ने तय भएको महासचिव

मिति घोषणा भएकै दिन आयोगले सुरु गर्‍यो निर्वाचन प्रक्रिया

सरकारले आगामी वैशाख ३० गते सम्पन्न गर्नेगरी चुनावको मिति घोषणा गरेकै दिन आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत आवश्यक भवन, सवारी साधन तथा फर्निचरसहितका साधनको स्थानीय तहसँग विवरणका लागि

स्थानीय निर्वाचन वैशाख ३० गते एकै चरणमा गर्ने

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगको परामर्शका आधारमा वैशाख ३० गते निर्णय गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।

भोजपुरमा स्थानीय तहको सक्रियता, जनप्रतिनिधि आएपछि विकास निर्माणमा कायापलट

गत वर्ष नै वडा पूर्ण विद्युतीकरण भएको छ भने पिएससी स्तरको स्वास्थ्य भवन, सामान्य शल्यक्रिया, प्रशुति लगायत स्वास्थ्य सेवासुविधाहरू वडामै सहज रूपमा पाइन थालेको छ । 'एक घर, एक धारा'

संविधान र कानुनबमोजिम चुनाव नभए सरकारविरुद्ध जनपरिचालन हुन्छ : ईश्वर पोखरेल

वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान र कानुनी व्यवस्था अनुसार स्थानीय तहको निर्वाचनको मिति सरकारले घोषणा नगरे त्यसको रक्षाका लागि पनि आफूहरूले सरकारविरुद्ध आन्दोलन गर्ने बताउनुभएको हो ।

अनेरास्ववियूद्वारा स्थानीय तहको निर्वाचन गर्न माग

निर्वाचनको मिति घोषणा नगरेमा विधिको शासन र संवैधानिक सर्वोच्चता स्थापित गराउन अनेरास्ववियू कडाभन्दा कडा आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिइएको छ ।

स्थानीय तहकाे निर्वाचन जुनसुकै मितिमा भए पनि सामना गर्न तयार छौं : नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन वैशाखमै भएपनि सामना गर्न आफु तयार रहेको बताउनु भएको छ । आज काठमाडौंमा आयोजित पार्टी निकट निजामती कर्मचारी संगठनको

स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा पर धकेल्न पाइँदैन : अध्यक्ष ओली

काठमडौं, माघ ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेलामा निर्वाचन भए पनि आफूहरू सामना गर्न तयार रहेको बताउनुभएको छ । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै ओलीले आफुहरुको

स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सत्ता गठबन्धन सहमत

काठमाडौं । सत्ता गठबन्धनका नेताहरु स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सहमत भएका छन् । तर, यस विषयमा थप गृहकार्यका लागि अर्को बैठक बस्ने नेताहरूले बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास

तत्काल स्थानीय तहको निर्वाचनको मिति तोक्न सरकारसँग माग

काठमाडौं । स्थानीय तह सरकारसँग सम्बन्धित तीनवटा संस्थाले तत्काल स्थानीय तहको निर्वाचनको मिति तोक्न सरकारसँग माग गरेका छन् । गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले