१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्थानीय निर्वाचनमा अन्तरघात हुँदा २५ सीट गुमाउनुपरेको माओवादीको निष्कर्ष

छानबिन समितिले तीन हप्तादेखि अन्तरघातका विषयमा छानबिन गरिरहेको छ । अब बर्दिया र महोत्तरी जिल्लाका स्थानीय तहमा स्थलगत अवलोकन गरेपछि यो हप्ताभित्रै प्रतिवेदन बुझाउँने समितिले जनाएको छ ।

स्थानीय निर्वाचनमा नेपाली कांग्रेस इमान्दार नभएको माओवादीको समीक्षा

प्रतिवेदनमा रोल्पा, रुकुम, सल्यान, कालीकोट, भोजपुर, गोरखा, सिन्धुपाल्चोक जिल्ला र त्यसबाहेक माओवादी बलियो रहेको स्थानीय तहमा कमजोर बनाउन नेकपा एमालेसँग मिलेर पराजित गर्ने वा कमजोर बनाउन खोजेको उल्लेख छ ।

कागज अभाव र निर्वाचनका कारण पाठ्यपुस्तक पुर्‍याउन सकिएन : मन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बजारमा कागज अभाव र स्थानीय निर्वाचनका कारण समयमा विद्यालयहरुमा पाठ्यपुस्तक पुर्‍याउन नसकिएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य

स्थानीय तह निर्वाचनको परिणामलाई हार–जीतको रूपमा नलिन प्रचण्डको आग्रह

माओवादी केन्द्रबाट नवनिर्वाचित गण्डकी प्रदेशका जनप्रतिनिधिहरूको प्रशिक्षणलाई शनिबार पोखरामा उद्घाटन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभयो ।

हत्या अनुसन्धान गर्न बारामा सर्वपक्षीय दबाव

निर्वाचति उपमहानगरको प्रमुख, उपप्रमुख, राजनीतिक दलका प्रतिनिधि, उद्योगी, व्यवसायी, शिक्षकसहितको टोलीले हत्याको १९ दिनपछि दोषीलाई कारबाहीको माग गर्दै ईलाका प्रहरी कार्यालय, सिमरामा ध्यानाकर्षण गराएका हुन् ।

स्थानीय निर्वाचन अपडेट : ६ वटा पालिकाको मतपरिणाम आउन बाँकी

यस्तै, नेकपा माओवादी केन्द्र १२१, जनता समाजवादी पार्टी ३०, एकीकृत समाजवादी २० तथा लोकतान्त्रिक समाजवादी पार्टीेले १६ ठाउँको प्रमख जितेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र रेशम चौधरीको

दुईपटक भन्दा बढी अवसर नपाउने कानूनी व्यवस्था गरौं : सांसद् देवकोटा

‘चुनावी मितिको अन्यौलताको अन्त्य गर्न कानूनमा लेख्नैपर्ने देख्छु मैले, पुरानो कानूनलाई अलिकति सुधार गरौं,’ देवकोटाले भन्नुभयो, ‘स्थानीय तहको चुनाव कार्यकाल सकिने वर्षको बैशाखको तेस्रो साता हुने व्यवस्था मिलाउँ । तेस्रो

भरतपुरमा रेनुको अग्रता कायमै, जगन्नाथ पौडेलकाे १० हजार ९७८ मत

७९ हजार ९१० मतको गणना गर्दा उहाँले ६ हजार ५०० मतको अग्रता कायम राख्नुभएको हो । उहाँले ३१ हजार १२२ मत पाउनुभएको छ ।

रामग्रामको कार्यपालिका सदस्य निर्वाचनमा एमालेसहितका ३ दलको भागबण्डा

त्यहाँ एमालेले मेयर र राप्रपाले उप–मेयर जितेको छ । बहुमत नपुग्ने भएपछि अप्ठ्यारोमा परेको एमालेले आफ्नै अगुवाइमा वार्ता टोली गठन गर्दै अन्य दलसँग बैठक बसेर सदस्यको भागबण्डा टुगाएको हो ।

रामेछापका आठमध्ये पाँच पालिकाको मतपरिणाम सार्वजनिक

गोकुलगंगा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका काजीबहादुर खड्काले ६ हजार ९३ मत ल्याएर विजयी हुँदा उहाँका प्रतस्पर्धी एमालेका खड्गबहादुर सुनुवारले ४ हजार ७ सय १० मत मात्र प्राप्त गर्नुभयो ।