१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


स्थानीय निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८’ मा स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालन गर्न सकिने उल्लेख गरिएको छ ।

३० बैशाखको निर्वाचनले जनप्रतिनिधिको संवैधानिक अधिकार हनन् भयो : अध्यक्ष नेपाल

‘असोजमा चुनाव भएका मान्छेहरूको पाँच बर्ष समय पुगेको छैन, त्यसको जवाफ कसले दिने ? त्यसो हुनाले कानुनमा त्रुटि छ, संबैधानिक उनीहरूको अधिकारको हनन् भएको छ,’ नेपालले भन्नुभयो, ‘त्यसो हुनाले यो

निर्वाचन आयोगले हटायो ७१ निर्वाचत अधिकृत, अन्य ७१ जना नियुक्त (सूचीसहित)

आयोगले बुधबार एक सूचना प्रकाशित गर्दै ‘विभिन्न कारण’ उल्लेख गरेर ७१ निर्वाचन अधिकृत हटाउँदै त्यस ठाउँमा अन्य ७१ जनालाई नियुक्त गरेको छ ।

राजनीतिक दललाई निर्वाचन आयोगको ६० बुँदे निर्देशन, के गर्न पाइने, के नपाइने ?

यस्तै कुनै पनि धार्मिक, पुरातात्विक, ऐतिहासिक, सरकारी, सार्वजनिक वा निजी भवन, स्मारक, पर्खाल वा बनोटमा कुनै पर्चा टाँस्न वा टाँस्न लगाउन वा लेख्न वा लेख्न लगाउन पाइने छैन ।

निर्वाचन मितव्यायी रूपमा सम्पन्न गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको अपिल

यसैगरि आफूले दिएको चन्दा र सहयोग पारदर्शी बनाउन उद्योगी, व्यवसायी र अरू चन्दादातालाई आग्रह गरेको छ भने सञ्चारमाध्यमहरूलाई निष्पक्ष रूपमा समाचार सम्प्रेषण गर्न सुझाव दिएको छ ।

स्थानीय निर्वाचनका लागि मतपत्र छपाइ सुरु

निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तह निर्वाचन २०७९ का लागि आवश्यक मतपत्र छपाइ कार्यक्रम जनक शिक्षा सामग्री केन्द्रमा सुरु भइ छपाइ कार्य जारी रहेको बताउनुभयो

एमालेको चुनावी नारा खोई ?

देशभर निर्वाचन लक्षित प्रचार भेलामा व्यस्त बनेको एमालेले घोषणापत्रसँगै चुनावी नारा छिट्टै ल्याउने गरि तयारी गरिरहेको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी गराउनुभयो ।

पर्सामा चुनावी सरगर्मी तीव्र, संगठन विस्तार र पार्टी प्रवेशमा नेताहरू

हालै एमालेमा प्रवेश गर्नुभएका वीरगञ्ज महानगरप्रमुख सरावगीले एमाले अध्यक्ष ओलीले लिपुलेकलाई नेपाली नक्सामा हालेर नेपालको राष्ट्रियताको पहिचान स्थापित गराएकाले आफू त्यसबाट प्रेरित भएर एमाले रोजेको बताउनुभयो ।

स्थानीय निर्वाचनका लागि गठबन्धन जरुरी छ : नेता पौडेल

चितवन । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले आगामी स्थानीय निर्वाचनका लागि गठबन्धन जरुरी भएकाे बताउनुभएको छ । आज (शनिबार) भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । गठबन्धनविना

कांग्रेसद्वारा स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति गठन, संयोजक डा. महत (सूचीसहित)

चैत १५ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार सभापति शेरबहादुर देउवाले डा. प्रकाशशरण महतको संयोजकत्वमा ६७ सदस्यीय समिति गठन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।