१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


स्थानीय निर्वाचनमा एकतावद्ध भएर जाने गठबन्धनको निर्णय

काठमाडौं । सत्ता गठबन्धनमा आबद्व दलहरूले आसन्न स्थानीय चुनावमा एकताबद्व भएर जाने निर्णय गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले चुनावमा एकताबद्व भएर जाने समझदारी बनाएको नेकपा

स्थानीय निर्वाचनबारे रणनीति बनाउन सत्तारुढ गठबन्धनको बैठक आज बस्दै

काठमाडौं । स्थानीय तह निर्वाचनबारे रणनीति बनाउन सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्न लागेको हो । बैठकमा आगामी निर्वाचनमा गठबन्धनबीच तालमेल र

निर्वाचनमा शान्तिपूर्ण वातावरण सिर्जना गर्न गृहमन्त्रीको निर्देशन

चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रबार तीन दिने नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । त्यस्तै बैठकमा समसामयिक सुरक्षा स्थिति र निर्वाचनको तयारीका बारेमा पनि छलफल भएको गृहमन्त्रालयका प्रवक्ता पोखरेलले बताउनुभयो ।

स्थानीय निर्वाचन सफल बनाउन प्रधानमन्त्री देउवाको आग्रह

स्याङ्जा । प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएकै मितिमा निर्वाचन हुने भएकाले तयारी गर्न निर्देशन दिनुभएको छ । आज स्याङ्जाको चापाकोटस्थित नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दे निर्वाचन प्रजातन्त्रको मेरुदण्ड भएकाले हुँदैनकी भनेर

चैत मसान्तभित्र हतियार बुझाउन सिरहा प्रशासनको सूचना

चैत मसान्तभित्र जिल्ला भरी इजाजत लिइराखेको हातहतियार बुझाउन प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले सूचना जारी गर्नुभएको हो ।

ओलीलाई शर्माको सुझाव– ‘उत्तेजित अभिव्यक्ति नदिनुस्, भत्किएको घर सम्हाल्नुस्’

गएको भन्दा अहिलेको चुनावमा देशव्यापी कांग्रेसको मुभमेन्ट बढेको भन्दै शर्माले ठूलो पार्टी बन्नेगरी तयारी भइरहेको बताउनुभयो । संसद चल्न नदिएर प्रतिपक्ष एमालेले जनताको म्यान्डेटकै अपमान गरेको टिप्पणी गर्नुभयो ।

स्थानीय निर्वाचनमा उठ्ने उम्मेदवारको टुंगो चैत महिनाभित्रै लगाइसक्ने कांग्रेस प्रवक्ता महतको भनाई

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले आगामी स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट उठ्ने उम्मेदवाको टुंगो चैत महिनाभित्रै लगाइसक्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन सल्यानले आज गरेको पत्रकार

स्थानीय निर्वाचन : उपलब्धि जोगाउने ध्याउन्नमा एमाले, कांग्रेस ढुक्दै माओवादी र एकीकृत समाजवादी

२०७४ को चुनावमा एमाले पहिलो दल बन्दा नेपाली कांग्रेस, माओवादी र समाजवादी फोरम नेपालले सम्मानजनक परिणाम ल्याएका थिए भने कांग्रेस र माओवादीको केही स्थानीय तहमा चुनावी तालमेल बनेको थियो ।

निर्वाचनमा अन्य दलहरुसँग तालमेल गर्ने एकिकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आसन्न स्थानीय निर्वाचनमा अन्य दलहरुसँग तालमेल गर्ने निर्णय गरेको छ । एकीकृत समाजवादीको बिहीबार सकिएको केन्द्रीय कमिटी बैठकले गठबन्धनका दलबीच सहकार्य गर्दै निर्वाचनमा जाने

स्थानीय निर्वाचनको तयारीबारे आयोगले आज दलहरुसँग छलफल गर्दै

काठमाडौं । निर्वाचन आयोगले स्थानीय निर्वाचनको तयारी र प्रगतिबारे आज राजनीतिक दलहरुसँग छलफल गर्दैछ । आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिलाई शुक्रबार बिहान साढे