१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


गठबन्धनमा चुनावी तालमेलको मोडालिटी कस्तो ?, स्थानीय नेतृत्वले मान्ला केन्द्रको निर्णय ?

संयन्त्रले दलगत बस्तुस्थितिको प्रतिवेदन केन्द्रमा पठाएपछि तालमेलको मोडालिटी तय हुने बताइएको छ । तर ,गठबन्धनमा रहेका दलहरुको आफू अनुकुलको व्याख्याका कारण चुनावी तालमेलको मोडालिटी सहजै टुङ्गिने अवस्था देखिँदैन ।