निर्वाचन आयोग, नेपालले सोमबार नियमित पत्रकार सम्मेलन गरी स्थानीय तह निर्वाचनमा भाग लिने सो संख्यामा रहेका मतदाताहरूको नामावली स्वीकृत गरिएको जानकारी गराएको हो ।
मल्लोदुगुनको कुगुन्ना र बझाङ जिल्ला जोड्ने यो पुल बनेपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । झण्डै ८६ लाख २२ हजार रुपैयाँको लागतमा निर्माण भएको पुल ८२ मिटर लामो छ ।
त्यसअघि निंग्लाशैनी खेल मैदान देहिमाडौंमा पहिला ब्याटिङ्ग गरेको दशरथचन्द १८ दशमलव ३ ओभरमा १ सय ९१ रनमा समेटियो । जसमा जगदीश चन्दले सर्वाधिक ३७ रन बनाए । दुर्गास्थानका राकेश बडूले
एमाले र कांग्रेसबाहेक अन्य दलहरू पनि निर्वाचन केन्द्रीत कार्यक्रमसहित जनतामाझ जाने तयारी गरिरहेका छन् । कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ भन्ने नारासहित फागुन २९ देखि चैत
एमाले सर्लाहीको आठौं जिल्ला अधिवेशन उद्घाटनमा महासचिव पोख्रेलले एमालेको दवावका कारण समयमै हुन लागेको स्थानीय निकायको निर्वाचन नगर्न कोशिस भइरहेको आशङ्का गर्नुभयो ।
आयोजनाबाट साढे वार्षिक रूपमा प्रतिघण्टा ४ अर्ब मेगावाट विद्युत् उत्पादन हुने र जिल्लाबासीलाई छुटमा विद्युत् उपलब्ध गराउन सकिने जोशीको भनाइ छ । योजना अघि बढाउन जनतालाई जागरुक बनाउनुपर्ने र आफ्नै
११ स्थानमा भने स्वतन्त्र उम्मेद्वारहरूले जित हात पारेको थिए । देशभर ६ हजार ७ सय ४३ वडा छन् । यीमध्ये सबैभन्दा धेरै ३७ दशमलव ९५ प्रतिशत एमालेका पदाधिकारी छन् ।
यतिबेला सरकारले ज्येष्ठ नागरिकदेखि अग्रपंक्तिमा खटिनेहरूलाई बुस्टर डोज लगाइरहेको छ । पहिलो र दोश्रो डोज कोभिसिल्ड खोप लगाएकाहरूले सामान्य रूपमै खोप लगाइरहेका छन् ।
कच्ची सडक बनेको धेरै भयो । फाट्टफूट्ट मौसमी यातायात सञ्चालन भए पनि अझै आफूहरूले सामान ओसारपसारका लागि घोडाकै भर पर्नु पर्ने बाध्यता रहेको स्थानीय दिलबहादुर पुन बताउनुहुन्छ ।
जिल्लाको तिनाउ गाउँपालिका, रिब्दीकोट गाउँपालिकाका, रैनादेवी छहरा गाउँपालिकामा व्यावसायिक रूपमै लोकल कुखुरा पालन गरिएको छ