१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमाले स्थायी कमिटी बैठक सुरु : वामदेव गौतम अनुपस्थित, नेपाल पक्ष कार्यदल सदस्य गए

केन्द्रीय कमिटी बैठकमा उपस्थित भएका पार्टी उपाध्यक्ष वामदेव गौतम पनि बैठकमा सहभागी छैनन् । बैठकमा एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरूको भने उपस्थिति रहेको छ ।

एमाले स्थायी कमिटी बैठक आज बस्दै, नेपाल पक्ष पनि सहभागी हुने दावी

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । हिजो साँझ ५ बजेको लागि बोलाइएको बैठक अनौपचारिक छलफलपछि

अदालतको फैसलाले संसदीय प्रणालीका आधारभुत संरचनालाई खल्बल्याउने काम गर्‍यो– प्रदीप ज्ञवाली

प्रवक्ता ज्ञवालीले सरकार संसदमा उपस्थित दलले बनाउने र राष्ट्रपति कार्यालयबाट त्यसको विधिवत् घोषणा गर्ने भए पनि आजको फैसलाबाट प्रधानमन्त्री सर्वोच्च अदालतले नियुक्त गर्नुपर्ने जस्तो कल्पना भन्दा बाहिरको अभ्यासको सुरु भएको

एमाले केन्द्रीय कमिटी बैठकमा नेपाल पक्ष सहभागी नहुने

काठमाडौं, असार १७ । नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले शुक्रबारका लागि बोलाएको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता माधव नेपाल समूह सहभागी नहुने भएको छ । बिहीबार बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बसेको माधव

महाधिवेशन आयोजक कमिटीलाई जेठ २ को केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने एमालेको निर्णय

काठमाडौं, असार १५ । एमालेको स्थायी कमिटीको बैठकले दशौं महाधिवेशन आयोजक कमिटीलाई २ जेठ २०७५ अवस्थाको केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकले

एमालेको स्थायी कमिटी बैठक बस्दै, जेठ ३ अघिको केन्द्रीय कमिटी बैठक आह्वान गर्नसक्ने

सर्वोच्च अदालतले आयोजक कमिटीको कारबाहीलाई मान्यता नदिएको र पार्टीलाई २०७५ जेठ २ अघि फर्काउन माधव नेपाल पक्षले माग राखेको सन्दर्भमा संस्थापन पक्षले केन्द्रीय कमिटीको बैठक पनि आह्वान गर्नसक्ने नेम्वाङले बताउनुभयो

दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक १६ असारमा बोलाउने एमाले स्थायी कमिटीको निर्णय

काठमाडौं, असार १३ । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ । स्थायी कमिटीको आइतबार बिहान बसेको बैठकले असार १६ गते आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको

एमालेको स्थायी कमिटीको बैठक बालुवाटारमा जारी

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक बालुवाटारमा जारी छ । पटकपटक स्थगित भएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । बैठकमा पछिल्लो

एमाले स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ । पार्टीको दशौं राष्ट्रिय महाधिवेशन अघि नै विधान महाधिवेशन गर्ने तयारीका लागि बैठक बस्न लागेको एमालेले जनाएको छ । पार्टीको महाधिवेशनमै

ओलीले डाके स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा एमालेको ओली समूहको बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा अपरान्ह ४ बजे स्थायी कमिटी बैठक राख्नुभएको छ । बैठकको लागि १९ जना स्थायी कमिटी