१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


माओवादी स्थायी समिति बैठक आज बस्दै

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक बिहीबार बस्ने भएको छ । मिति तोकेर पनि लगातार दुई दिनसम्म स्थगित गरिएको बैठक बिहीबार बस्न लागेको हो । पार्टी

माओवादी केन्द्रको प्रदेश पदाधिकारीमा दुई पद थप

पार्टी प्रवेश गरेकाहरुको विषयमा अध्ययन गर्दै समायोजनका लागि देव गुरुङको संयोजकत्वमा गिरिराजमणि पोखरेल र श्रीदेव ढकाल सदस्ययी रहेको तीन सदस्यीय कार्यदल बनाइएको प्रवक्ता महराले बताउनुभयो ।

एकीकृत समाजवादीमा पाँच सदस्यीय अन्तरिम स्थायी कमिटी गठन

एकीकृत समाजवादीको चाँडै राष्ट्रिय भेला हुने र त्यसपछि राष्ट्रिय परिषद् बसेर १७ पदाधिकारीसहित पोलिटव्यूरो र स्थायी कमिटी चयन गर्ने जनाएको छ ।

एमालेको ओली पक्षीय स्थायी समिति बैठक आज पनि स्थगित

४ बजे लाई बोलाइएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभएको थियो ।

एमालेमा नेपाल पक्ष र महिला नराखी स्थायी समिति पुनर्गठन

काठमाडौं, बैशाख १० । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति पुनर्गठन गर्दै १९ सदस्यीय स्थायी कमिटी बनाउनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिनसक्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्न लागेको हो । आजको बैठकबाट माओवादीले सरकारलाई

खुमलटारमा प्रचण्ड-नेपाल र खनालको बेग्लै बैठक

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित केही सचिवालय सदस्यको आइतबार बिहान बैठक बसेको छ । बैठकमा प्रचण्ड निवास खुमालटारमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल

नेकपाभित्रको विवाद मिलाउने प्रयास जारी: आज ओली, प्रचण्ड र नेपालबीच भेटवार्ता

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानका लागि सहमति प्रयास जारी छ । सहमति जुट्न नसकेपछि आज(बिहीबार) प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष

नेकपा स्थायी समिति बैठक सात दिनका लागि स्थगित

काठमाडौं । आज वस्ने भनिएको नेकपा स्थायी समितिको वैठक बस्दै नबसी स्थगित भएको छ । बाढी पहिरोको विपतको बेला पार्टी पंक्तिलाई राहत तथा उद्धारमा जुट्न निर्देशन दिँदै नेकपाले स्थायी समितिको

‘गम्भीर छलफल’ गर्नुपर्ने भन्दै नेकपा स्थायी समिति बैठक स्थगित

काठमाडौं । आज(शनिबार) वस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक स्थगित भएको छ । वैठक सोमवारका लागि डाकिएको स्थायी समिति सदस्य युवराज ज्ञवालीले जानकारी गराउनुभएको छ ।