६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


कोपा डेल रेः रियाल मड्रिड अन्तिम ३२ बाटै बाहिरियो

काठमाडौं । उपाधि दावेदार रियाल मड्रिड ‘स्पेनिस कोपा डेल रे’ फुटबल प्रतियोगिताको अन्तिम ३२ बाटै बाहिरिएको छ । गएराति भएको खेलमा रियाल मड्रिडलाई तेस्रो डिभिजनको क्लब एल्कोयानोले २–१ ले पराजित