१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बार्सिलोना शीर्षस्थानमा उक्लियो

काठमाडौं । बार्सिलोना स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा क्याडिजलाई ४–० ले पराजित गर्दै बार्सिलोना शीर्षस्थानमा उक्लन सफल भएको हो । काडिजको मैदानमा भएको खेलमा

ग्रानडामाथि सेभियाको रोमाञ्चक जित

काठमाडौं । इन्ज्युरी समयमा दुई गोल गरेपछि सेभियाले स्पेनिस ला लिगामा रोमाञ्चक जित निकालेको छ । शुक्रबार राति भएको खेलमा सेभियाले ग्रानडालाई ४–२ ले हराएको हो । सेभियाको जितमा डिएगो

बेन्जिमा चम्किदा रियल मड्रिडको सानदार जित

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत भएको खेलमा रियल मड्रिडले सानदार जित निकोलेको छ । सोमबार राति भएको खेलमा रियलले मालोर्कामाथि ३–० को सानदार जित निकोलेको हो । मालोर्काको मैदानमा भएको

पुछारको लेभान्टेसँग एट्लेटिको पराजित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड पुछारको लेभान्टेसँग पराजित भएको छ । बुधबार राति भएको खेलमा एट्लेटिको म्याड्रिड लिग अंक तालिकाको पुछारमा रहेको लेभान्टेसँग १–० ले पराजित भएको

रियलको पुनरागमन जित

एजेन्सी । स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिडले पूनरागमन जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले एक गोलको अग्रता उल्टाएर सेभियालाई २–१ ले पराजित गरेको हो ।

‘स्पेनिस ला लिगा’ डिस होममा हेर्न पाइने

काठमाडौं, कात्तिक ७ । स्पेनिस ला लिगाको नयाँ सिजन २०२१/२२ को पहिलो ‘एल क्लासिको’ अर्थात बार्सिलोना र रियल म्याड्रिडबीचको भिडन्त आइतबार हुँदैछ । विश्वकै चर्चित लिग मध्येको एक स्पेनिस ला

एटलेटिको म्याड्रिडलाई स्पेनिस ला लिगाको उपाधि

एजेन्सी । एटलेटिको म्याड्रिडले स्पेनिस ला लिगाको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा एटलेटिको म्याड्रिडको जितसँगै २ अंकको अग्रता लिँदै उपाधि पक्का गरेको हो । घरेलु टोली रियल भालाडोलिडमाथि

ला लिगामा बार्सिलोनाको जित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकालेको छ । गए राति भएको खेलमा बार्सिलोनाले डिपोर्टिभो एलाभेसलाई ५–१ ले पराजित गरेको छ । बार्सिलोनाको जितमा कप्तान

सुआरेजको गोलले एट्लेटिकोको जित

काठमाडौं । लुइस सुआरेजको दुई गोल सहयोगमा एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा एइवरमाथि २–१ को जित निकालेको छ । गएराति भएको खेलमा घरेलु टोली एइवरका मार्को डिमिट्रोभिक बनाएको सुरुवाती अग्रता

मेस्सी दर्शक बनेको खेलमा बार्सिलोना रोकियो बराबरीमा

काठमाडौं, पुस १५ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा बार्सिलोनालाई एइबरले १–१ को बराबरीमा रोकेको छ । खेलमा लियोनल मेस्सी मैदान बाहिरै थिए । मेस्सी बिनाको