१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


रियाल मड्रिड काडिजसँग बराबरीमा रोकियो

काठमाडौं । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले काडिजसँग बराबरी खेलेको छ । आफ्नै मैदानमा गएराति भएको खेलमा निराशाजनक प्रदर्शन गर्दै शिर्ष स्थानको रियाल मड्रिडले गोल रहित बराबरीमा चित्त बुझाउनुप¥यो ।

बार्सिलोनाद्वारा रियाल भालाडोलिड पराजित

एजेन्सी । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रियाल भालाडोलिडलाई १–० ले हराएको छ । आफ्नै मैदानमा गएराति भएको खेलमा बार्सालाई विजयी गराउन खेलको अन्तिम मिनेटमा ओस्मान डेम्बेलेले निर्णायक गोल गरे ।

बार्सिलोनाद्वारा ओसासुना पराजित

काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले ओसासुनालाई २–० ले हराएको छ । गएराति ओसासुनाको मैदानमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन योर्डी अल्बा र इलाइज मोरिबाले एक एक गोल गरे ।

रियाल मड्रिड विजयी

काठमाडौं । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले रियाल भालाडोलिडलाई १–० ले हराएको छ । भालाडोलिडको मैदानमा भएको खेलमा रियाल मड्रिडलाई विजयी गराउन ब्राजिलियन खेलाडी कासेमिरोले निर्णायक गोल गरे । जितसँगै