६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


स्पेनीस लिगः बार्सिलोना विजयी, रियालसँगको दुरी ४ अंकमा झर्‍यो

काठमाडौं । स्पेनीस लिग फुटबलमा गएराति शिर्ष टोलीहरु रियाल मड्रिड र बार्सिलोना विजयी भएका छन् । तालिकाको शिर्ष स्थानमा रहेको रियाल मड्रिडलाई पछ्याईरहेको बार्सिलोनाले भियारियालमाथि ४–१ को फराकिलो जित निकाल्यो