पिपल्स च्वाइस विधाको अवार्ड टेबलटेनिसकी एलिना महर्जनले जितेकी छन् । एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, फुटबलकी एन्जिला तुम्बापो सुब्बा, क्रिकेटका कुशल भुर्तेल र ब्याडमिन्टनका प्रिन्स दाहाललाई पछि पार्दै उनले अवार्ड जितेकी हुन्