एजेन्सी । भारतीय अभिनेत्री दिशा पटानीले आफ्नो स्मरशक्ति गुमेकी बताएकी छिन् । पटानीले भारतीय संचारमाध्यमलाई भर्खरै दिएको एक अन्तर्वार्तामा तालिमको क्रममा कंक्रीटको छतबाट खसेर टाउकोमा चोट लागेको र स्मरणशक्ति गुमेको