स्याङ्जा, पुस २५ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले ज्यान सम्बन्धी कसुर (हत्या)मा ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा आँधिखोला गाउँपालिका वडा नं १ का २७ वर्षीय सूर्य
पुस २३ गते हुने अधिवेशनको लोगो र नारामा जिल्ला विभिन्न ऐतिहासिक तथा पर्यटकीय स्थल समेटिएको प्रचारप्रसार उपसमितिका संयोजक राजेन्द्र डुम्रेले जानकारी दिनुभयो ।
सागर न्यौपाने स्याङ्जा । स्याङ्जामा भोलिदेखि सुरु हुने ऐतिहासिक दरबार निर्माणका लागि स्याङ्जाको गल्याङ नगरपालिका–५, स्यालबासस्थित हुन लागेको हात्तीस्थान तामेकोट समिटको सम्पुर्ण तयारी पुरा भएको छ । पुस १५, १६
जीवनभर कृषि पेशामा लाग्नेलाई उत्तरार्धमा जीवनयापनमा सहजता होस् भन्ने अभिप्रायले पेन्सनको अवधारणा ल्याउन लागेको बताउनुभयो ।
स्याङ्जाः वालिङ नगरपालिका–८ केदारनाथ मन्दिर नजिकै आज बिहानै ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ । भकुण्डेबाट वालिङतर्फ जाँदै गरेको लु ४ त ९१६० नम्बरको ट्याक्टरका कामदार वालिङ नगरपालिका–८ क्याम्पस
स्याङ्जा । प्रहरीले स्याङ्जाको पुतलीबजार नगरपालिकाबाट गाँजासहित एक जनालाई पक्राउ गरको छ । पक्राउ पर्नेमा पुतलीबजारकै ६७ वर्षीय डिलमान गुरुङ रहेका छन् । उनलाई प्रहरीले घरबाट करिव ८ के.जी. गाँजा
जिल्लाको केही भेगमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ सुन्तला सुपरजोनको क्षेत्र विस्तार गरी जिल्लाभर बनाइएको छ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा अन्तर्गत स्याङजाका क्षेत्रीय सभापतिहरूको टुंगो लागेको छ ।
रामचन्द्र पौडेल पक्षको रुपमा परिचित क्षेत्र नम्बर २ बाट पराजित हुनुभएको हो ।
बुवाको मृत्यु भएको चौथो दिन महाधिवेशन प्रतिनिधिको निर्वाचन भएपछि गल्याङ नगरपालिका–७ घर भएका खड्का विहानैदेखि मत माग्दै हिँडिरहनुभयो ।