ओखलढुंगा । नेपाल शेर्पा संघले ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा एक महिना लामो स्याब्रु नाच तालिम सञ्चालन गरेको छ । लोप हुँदै गएको बौद्धमार्गी शेर्पा समुदायको स्याब्रु नाच जोगाउन तालिम सञ्चालन गरिएको
ओखलढुंगा । स्याब्रु नाच बौद्धमार्गी शेर्पा समुदायको प्रचलित मौलिक नाच हो । ओखलढुंगामा चाडपर्व र मेला लगायतका अवसरमा सामूहिक रुपमा नाचिने स्याब्रु नाच हराउँदै जान थालेपछि संरक्षण गर्न थालिएको हाे