१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्लोभेनिया, अष्ट्रिया र माल्टाबाट नेपाल आइपुग्यो स्वास्थ्य सामग्री

काठमाडौं, जेठ ३० । युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत कोरोनाविरुद्ध लड्नका लागि नेपाललाई मेडिकल उपकरण तथा साम्रगीहरु प्राप्त भएको छ । स्लोभेनिया, अष्ट्रिया र माल्टाले पठाएको साम्रगीहरु संयन्त्रमार्फत आइतबार नेपाल