१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सोमबारदेखि स्वयम्भूमा एक महिने मेला लाग्ने

काठमाडौँ । स्वयम्भूमा सोमबारदेखि एक महिनासम्म जारी रहने मेला लाग्ने भएको छ । मेला व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले जनाएको छ । महासमितिले विश्वसम्पदा स्वयम्भू

स्वयम्भू र हनुमान ढोकालाई जोड्ने हेरिटेज मार्ग बनाउने मन्त्री श्रेष्ठको घोषणा

सोमबार मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले विश्व सम्पदा सूचीमा रहेका स्वयम्भू र हनुमान ढोकालाई जोड्ने हेरिटेज मार्ग बनाउने कुरामा विशेष जोड दिने बताउनुभएको हो । उहाँले आफू सांसद भएदेखि

स्वयम्भूमा रहेका १५ सय वर्ष पुराना अभिलेख असुरक्षित (भिडियो)

तसर्थ विदेशी संग्रहालयमा अत्यन्त सुरक्षित साथ रहेको चोरिएका मूर्ति स्वदेश फिर्ता आएकोमा मख्ख नपरी भएको पुरातात्विक संपदाहरूको संरक्षण गर्न पनि ल्याकत राख्नु सक्नुपर्छ ।

स्वयम्भू महाचैत्यलाई कुरुप बनाउन पुजारी नै संलग्न (भिडियो)

मन्जुश्रीदेखि स्वयम्भूको धेरै ठाउँमा यसरी नै जथाभावि पसलहरू राखिएका छन् । महानगरपालिका आएर हटाए पनि पुनः पसल थापिन्छ । स्थानीय निकायले न यसलाई व्यवस्थित गर्न सक्छ न त हटाउन नै

ईमेजखबर प्रभाव : गल्ती स्वीकार्दै हटाइयो स्वयम्भू संग्रहालयमा थुपारिएका सामान (भिडियो)

मण्डलले गल्ती महशुस गर्दै सामानहरु हटाउन लगाएको हो । संग्रहालय रेखदेख गरिरहेका सुपेन्द्र बुद्धाचार्यले गल्ती भएको स्वीकार्दै सामानहरू हटाएको बताउनुभयो ।

स्वयम्भू महाचैत्यको संग्रहालय गोदाममा परिणत, सदियौं पुराना मूर्तिमाथि आइसक्रिमका विज्ञापन

विश्वका बौद्ध धर्माबलम्बीहरूको आस्थाको केन्द्र स्वयम्भू महाचैत्य, सन् १९७९ मा युनेस्को विश्व सम्पदामा सूचिकृत भएको थियो । पुरातात्विक र ऐतिहासिक महत्वलाई बेवास्ता गर्दा विगतमा स्वयम्भू महाचैत्य खतराको सूचिमासमेत परेको थियो

स्वयम्भू क्षेत्रलाई जोगाएरै चक्रपथ विस्तार गरिन्छ : मन्त्री नेम्वाङ

काठमाडौं, मंसिर २३ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले स्वयम्भू क्षेत्रलाई संरक्षण गरी चक्रपथ विस्तार अघि बढाइने बताउनुभएको छ । मंगलबार स्वयम्भू विश्व सम्पदा क्षेत्र बचाउ अभियानका अभियन्ताहरुसँगको छलफलमा

महिलाहरुसँग ‘कल’ गर्न मोबाइल माग्ने र लिएर भाग्ने समातिए

काठमाडौं, कात्तिक १७ । महानगरीय प्रहरी परिसरको टोलीले विभिन्न ठाउँमा मोबाइल लुटेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । साथै, लुटेको मोबाइल बिक्री गर्न सहयोग गर्ने अर्का एकजनालाई पनि पक्राउ गरिएको

स्वयम्भू गुम्बामा बुद्ध मूर्ति प्रतिस्थापन

काठमाडौं, कात्तिक ५ । वि.सं. २०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको स्वयम्भू महाचैत्यअगाडि रहेको गुम्बामा बुद्ध र बुद्धधर्मसँग सम्बन्धित मूर्तिहरु पुनःस्थापना गरिएको छ । डन्गन छोलिंग गुम्बाको पुनःनिर्माण भएपछि बुधबार