सर्लाही, असोज २० । सर्लाहीमा कोरोना परीक्षण स्थगित गरीएको छ । पीसीआर परीक्षणका लागि थ्रोट स्वाब संकलन गर्न छाडिएपछि केही सातादेखि कोरोना भाइरसका नयाँ संक्रमित पनि देखिएका छैनन् निषेधाज्ञा खुलेसँगै
काठमाडौं, असोज १९ । कोरोनाभाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा देशभर १९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा काठमाडौंका मात्रै नौजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ
हेटौंडा, असोज १९ । मकवानपुरको आन्तरिक राजस्व कार्यालयमा कार्यरत् दुईजना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अनलाइनबाहेका सबै सेवा बन्द गरिएको छ । कार्यालयले अरु १० जना कर्मचारीको स्वाब संकलन गरेर ‘पीसीआर’
काठमाडौं, असोज १७ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका चारजनामा कोरोनाभाइरसको संक्रमण भएको छ । प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र
कैलाली, असोज १५ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत् एकजना महिलाको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-१२ की ३० वर्षीया महिलाको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना
काठमाडौं, असोज १० । नेपाली सेनाका अर्का एक जवानको कोभिड–१९ संक्रमणबाट मृत्यु भएको छ । बझाङ घर भइ काठमाडौं उपत्यकामा कार्यरत् ती जवानको वीरेन्द्र अस्पताल छाउनीमा उपचारकोक्रममा शुक्रबार मृत्यु भएको
काठमाडौं, असोज ८ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला कोरोनाभाइरसमुक्त हुनुभएको छ । उहाँले बिहीबार सामाजिक सञ्जालमार्फत् आफू कोभिड–१९ मुक्त भएको जानकारी दिनुभएको हो । उहाँको स्वाब परीक्षणकाक्रममा बिहीबार
काठमाडौं, असोज ३ । नेपालमा कोरोनाभाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा साता महिला र चारजना पुरुषको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको
काठमाडौं, भदौ ३१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको परीक्षणका लागि लिइएको स्वाब स्टोर गरेर राख्न सबै प्रयोगशालाहरुलाई निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ‘रिपोर्ट पोजिटिभ’ आएको
चितवन, भदौ २७ । चितवनमा कोरोना संक्रमितको संख्या १२ सय ४७ पुगेको छ । शनिबारमात्रै थप ९८ जनामा संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा रहेको