१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपालमा कोरोनाबाट मृत्यु हुनेको दर बढ्न थालेको हो ?

प्रज्ञा तिमल्सिना र सुन्दर गुरुङ (इमेज) काठमाडौं, साउन ८ । विश्वको तथ्यांक हेर्ने हो भने कोरोनाबाट मृत्यु हुनेहरुमध्ये ८० प्रतिशतभन्दा बढी दीर्घरोगी र ज्येष्ठ नागरिकहरु रहेका छन् । नेपालमा पनि

‘पीसीआर रिपोर्ट नेगेटिभ’ आएपछि ‘क्वारेन्टिन’मा, क्वारेन्टिनमै बसेका बेला मृत्यु

लक्ष्मीप्रसाद सापकोटा (इमेज) पर्वत, साउन ३ । दक्षिण पर्वतको पैयुँ गाउँपालिकास्थित सामुदायिक ‘क्वारेन्टिन’मा बसेका एक व्यक्तिको मृत्यु भएको छ । ‘पीसीआर रिपोर्ट नेगेटिभ’ आएपछि क्वारेन्टिनमा पठाइएका ५२ वर्षीय यामबहादुर भारतीको

तनहुँमा ‘क्वारेन्टिन’मा बसेका एक वृद्धको मृत्यु

तनहुँ, असार २७ । तनहुँमा ‘क्वारेन्टिन’मा बसेका एक वृद्धको मृत्यु भएको छ । भानु नगरपालिका–२ स्थित शारदा कलेजको क्वारेन्टिनमा बसेका ६६ वर्षीय रामबहादुर श्रेष्ठको मृत्यु भएको हो । श्रेष्ठ अकस्मात्

डडेल्धुरामा जनस्तरबाट चन्दा उठाएर ‘पीसीआर’ मेसिन खरिद

डडेल्धुरा, असार १८ । डडेल्धुरामा जनस्तरबाट चन्दा संकलन गरी खरिद गरिएको ‘पीसीआर’ मेसिन सञ्चालनमा ल्याइएको छ । डडेल्धुराका विभिन्न स्थानीय तहहरुका ‘क्वारेन्टिन’मा संकलित स्वाब परीक्षण गर्न सुरु गरिएको हो ।

स्वाब ‘होल्ड’ हुने समस्या समाधान गर्न संसदीय समितिको निर्देशन

काठमाडौं, असार १६ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना परीक्षणका लागि संकलन गरिएका स्वाब ‘होल्ड’ हुने समस्या समाधान गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ । सिंहदरबारमा मंगलबार भएको छलफलमा