२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


तुलसीपुर उपमहानगरद्वारा १९ वटै वडामा स्वास्थ्य केन्द्र स्थापना

दाङ । दाङकाे तुलसीपुर उपमहानगरपालिकाले नागरिकहरूलाई स्वास्थ्य सेवा पुर्याउनका लागि १९ वटै वडाहरूमा स्वास्थ्य केन्द्र स्थापना गरेकाे छ । संघीय सरकारबाट हस्तान्तरण भएर आएका ८ वटा स्वास्थ्य चौकी र उपमहानगरले