नगरपालिकामा नयाँ जनप्रतिनिधि आएसँगै हाट स्वास्थ्य चौकीबाट एमबीबीएस डाक्टर सहितको सेवा सुरू गर्ने घोषणा अनुरूप सेवा सुरू भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले बताउनुभयो ।
हेलिकप्टर मार्फत लाङटाङ पुगेर माउन्टेन हर्ट नेपालका अध्यक्ष डाक्टर अवन गौतमले उक्त सामाग्री लाङटाङ स्वास्थ्य चौकीलाइ हस्तान्तरण गर्नुभएको हो ।
काठमाडौं । भोटेकोशीका काङ्लाङवासीले स्वास्थ्य सेवा लिन चार घण्टाको पैदल हिड्नुपर्ने बाध्यता हटेको छ । भोटेकोशी गाउँपालिका १ काङ्लाङमा काङ्लाङ इकाइ स्वास्थ्य चौकीको उद्घाटन भएसँगै स्वास्थ्य सेवा लिन चार घण्टा