२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


स्वास्थ्य बिमा सुधारको कार्ययोजना प्रस्तुत गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बिमा सुधारको कार्ययोजना प्रस्तुत गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशीघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य