१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


स्वास्थ्य बीमालाई व्यवस्थित गर्छो : स्वास्थ्य मन्त्री बस्नेत

पाँचथर । स्वास्थ्य मन्त्री तथा नेपाली काँग्रेसका नेता मोहन बस्नेतले स्वास्थ्य बीमालाई व्यवस्थित गर्न सरकार लागि परेको बताउनुभएको छ । पाँचथरको फिदिममा शुक्रबार बिहान नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरु सँगको