१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


एक साताको हक्की सोलिडारिटी कार्यक्रम सुरु

काठमाडौं । नेपाल हक्की संघको आयोजना तथा एशिया हक्कीको प्राविधिक सहयोगमा मंगलबारदेखि एक साताको ओलम्पिक सोलिडारिटी कार्यक्रम सुरु भएको छ । नेपाल ओलम्पिक कमिटीको सातदोबाटोस्थिति मुख्यालयमा हुने कार्यक्रममा एशिया हक्कीका