बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा भोट हाल्न इटहरीबाट खोटाङको चिसापानी ल्याउँदै गर्दा खोटाङकै बाह्रपोखरी गाउँपालिका–५ पानीटारस्थित दुधकोशी नदीको बगरमा हत्या गरि खाल्डोमा पुरेर नीरबहादुर फरार भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ५ भलानेमा बस्दै आएकी वृद्धालाई मारेर आँगननजिकै गाडेको अवस्थामा शव फेला परेको छ ।