२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


बढी दुध पिउनु स्वास्थ्यका लागि हानिकारक, महिलामा हड्डी टुट्ने खतरा ज्यादा

काठमाडौं । दुध तथा दुधबाट बनेका परिकारहरु हाम्रो शरीरका लागि कति फाइदाजनक छ, यसबारेमा हामीलाई बच्चैदेखि थाहा छ । दुधका कारण धेरै मानिसको डाइट पूर्ण हुँदैन् । दुधमा क्याल्सियम, प्रोटिन,