७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


काजकिस्तानको हतियार भण्डारमा विस्फोट हुँदा ९ जनाको मृत्यु, ९० जना घाइते

श्रंखलाबद्ध रुपमा भएको विस्फोटका कारण सयौं हतियार जलेर नष्ट भएका छन् । घाइतेहरूको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।