अमेरिका तथा नेटो सैन्य गठबन्धनका सदस्य राष्ट्रले युक्रेनलाई गरिरहेको गम्भीर हतियार सहयोगले युद्धमा ‘तेल’ थपिरहेको आरोप रुसले कूटनीतिक नोटमा लगाएको वासिङ्टन पोस्टले उल्लेख गरेको छ ।
एजेन्सी । ३५ दिन सम्म पनि रुसले युक्रेनमाथि जित हात पार्न नसकेपछि फेरि उसले आफ्नो अस्तित्व रक्षाका लागि युक्रेनमाथि आणविक हतियार प्रयोग गर्न सक्ने धमकी दिएको छ । युक्रेन भन्दा
‘२०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न धनकुटा जिल्लाबाट इजाजत प्राप्त विभिन्न व्यक्तिका नाममा रहेका हातहतियार निर्वाचन पश्चात फिर्ता पाउने गरि प्रहरी
चैत मसान्तभित्र जिल्ला भरी इजाजत लिइराखेको हातहतियार बुझाउन प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले सूचना जारी गर्नुभएको हो ।
सकारात्मक आर्थिक वृद्धि र सुरक्षा खतरा बढेका कारण चीनले आफ्नो रक्षा बजेट बढाएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् । यसअघि २०२१ को मार्चमा चीनले रक्षा बजेट २०९ अर्ब डलर प्रस्तुत
पक्राउ पर्नेहरूमा नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदो बस्ने २९ वर्षीय सुसान्त केसी, सोही उपमहानगरपालिका–१२ कोरियनपुर बस्ने २८ वर्षीय दिपेन्द्र अधिकारी र कैलाली लम्किचुहा नगरपालिका–३ बस्ने ३२ वर्षीय द्वारिका उपाध्याय रहेका छन् ।
बिहीबार मात्र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सामान्य सैन्य परिचालनको आदेश दिएका थिए । सोही अनुरुप १८ देखि ६० वर्षसम्मका सबै पुरुष नागरिकलाई देश छाड्न प्रतिबन्ध लगाइएको राज्य सीमा सुरक्षा सेवाले
रुसी सेनाले युक्रेनको राजधानी पसेर आक्रमण गर्न थालेसँगै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले हतियार राख्न चाहने नागरिकले राख्न पाउने गरी कानून जारी गर्ने बताउनुभएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
राजा वीरेन्द्रले निजी सचिवालयसहित अन्य तीनवटा कक्ष बुलेटप्रुफ बनाउन लगाउनुभएको थियो । विधिको विडम्बनातिनै राजाको सम्पूर्ण परिवार गोलीको शिकार भएर मारिनुपर्यो ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणका क्रममा भारत र रूसबीच महत्वपूर्ण रक्षा सम्झौता भएको हो । इन्डो–रसिया राइफल्स प्राइभेट लिमिटेडको मातहतमा उत्तर प्रदेशको अमेठीमा हतियार उद्योगको स्थापना गरिनेछ ।