७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


भारतीय नागरिक हत्या आरोपमा तीन पक्राउ

इलाका प्रहरी कार्यालय अनारमनीमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख विश्वमणि पोखरेलले थापाको घरमा जयन्तीलाल नि चली भर्गब रोड कुँवेर नगर अहमावाद सिटी निवासी ४० वर्षीय नरेशकुमार बाबुको हत्या गरेको

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान् पक्राउ

शुक्रबार राति घरायसी विवादमा तिलकले श्रीमती बबितालाई मट्टितेल छर्केर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

पौडेलको हत्यामा संलग्न भएको आरोपमा १२ जेल चलान

जीतपुरसिमरा उपमहानगरपालिका–६ नगौलका ३८ वर्षीय राकेशभक्त पौडेलको हत्यामा संलग्न भएको आरोपमा उनीहरूलाई जेल र बाल सुधार गृह पठाइएको हो ।

हत्या अभियोगमा एक जना पक्राउ

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको ७ गौरिघाट निवासी बिबेक मल्ल रहेका छन् । गत जेष्ठ २१ गते मोरङ्ग

आफ्नै हजुरआमाको हत्या अभियोगमा युवक पक्राउ

बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा भोट हाल्न इटहरीबाट खोटाङको चिसापानी ल्याउँदै गर्दा खोटाङकै बाह्रपोखरी गाउँपालिका–५ पानीटारस्थित दुधकोशी नदीको बगरमा हत्या गरि खाल्डोमा पुरेर नीरबहादुर फरार भएको प्रहरीले जनाएको छ ।

इथियोपियामा भएको आक्रमणमा २ सय भन्दा बढी सर्वसाधारणको मृत्यु

यसैबीच, ओएलएका प्रवक्ता ओडा टार्बीले आरोपहरूको खण्डन गर्दै इथियोपियाका प्रधानमन्त्री अबी अहमदको सरकारले फेरि पनि ओएलएलाई आफूले गरेको अपराधका लागि दोषारोपण गरेको ट्वीटमार्फत दाबी गरेका छन् ।

राकेशभक्त पौडेलको हत्या छानविन गर्न सांसद मियाको माग

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद एकवाल मियाले गत बैशाख २९ गते बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका ६ निवासी राकेशभक्त पौडेलको हत्या सम्बन्धमा छानविन गर्न उच्चस्तरीय छानविन आयोगको गठन

नागरिकता बनाउन लालबन्दी गएका भान्जाद्वारा मामाको हत्या

घाइते अशोकलाई उपचारका लागि जनकपुरतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । घटनामा संलग्न रविलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

दार्चुलामा आगो लगाएर एक महिलाको हत्या

काठमाडौं । दार्चुलामा आगो लगाएर एक जना एकल महिलाको हत्या गरिएको छ । शैल्यशिखर नगरपालिका-१ बारिलकी ४० वर्षीया अनिभा खडायतको आगो लगाएर हत्या गरिएको प्रहरीले जनाएको हाे । घर नजिकै

अचार पिस्ने ‘लोहोरो’ प्रहार गरी श्रीमानको हत्या

श्रीमानले रक्सी खाएर आफूलाई कुटपिट गरेपछि त्यसको प्रतिकार गर्न खोज्दा यस्तो घटना भएको श्रीमतीले प्रहरीसमक्ष बयान दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताउनुभयो ।