कोशी जनता माद्यामिक विद्यालय रामपुरको कक्षा १० मा अध्ययनरत छात्रा १६ वर्षीया कविता सुनुवारको स्थानीय यसोदाखोलामा घरबाट विद्यालयमा हुने अतिरिक्त कक्षा पढ्न आउँदै गर्दा जबरजस्ती करणीपछि हत्या गरिएको आशंका गरिएको
कोशी जनता माध्यमिक विद्यालय रामपुरमा अध्ययनरत कविताको शव हत्या गरेर यसोदा खोलामा फालिएको अवस्थामा फेला परेको हो ।
पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध नगरपालिका–२ भकुण्डेबेसीका ४४ वर्षीय कुमार लामा र भुम्लु गाउँपालिका–४ चौवासका ३८ वर्षीय नवराज रिजाल रहेका छन् । प्रहरीले उनीहरूलाई बुधबार पक्राउ गरेको हो ।
काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ-५, थाकथोकमा एक जनाको हत्या भएको छ । बुढानीलकण्ठ-४ मा बस्दै आएका ३२ वर्षीय मानबहादुर राउतको हत्या भएको महानगरीय काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले जानकारी
गत माघ १८ गते उनकी सौता ४० वर्षीया चन्द्रा महरा घर नजिकैको बाँझो घर मृत फेला परेकी थिइन् । त्यसपछि हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
संखुवासभा, फागुन ८ । मदिरा खाएको विषयमा विवाद हुँदा संखुवासभामा छोराले बावुको हत्या गरेका छन् । संखुवासभाको सभापोखरी–२ का १७ वर्र्षिय सुमन दर्जीले शनिबार राति मदिरा खाएर घर आएपछि ५०
घरायसी विवादमा किशोरले फलामको मार्तल प्रहार गरी बुवाको हत्या गरेको प्रहरी चौकी धुपुलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय, संखुवासभाले जनाएको छ ।
हिजो डडेल्धुराको आलिताल गाउँपालिका–४ को सडकमा बेहोस अवस्थामा फेला परेका ४० वर्षीय बसन्त सिजापतिको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
शुक्रबार विहान पनि स्वास्थ्य परीक्षणका क्रममा श्रीमान् राजु परियार मदिरा सेवन गरेको पर्वत अस्पतालको स्वास्थ्य परीक्षण रिपोर्ट उद्घृत गर्दै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदिप पौडेलले बताउनुभयो ।
ईशनाथ नगरपालिका–७ घिउरा निवासी २२ वर्षीय फैयादसँग विवाह गरेकी उनी केही समयदेखि माइतीमै बस्दै आएकी थिइन् । माइतीबाट बोलाएर श्रीमान्ले लगेपछि आज उनको शव भेटिएको हो ।