८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


बाबुको हत्या आरोपमा पर्वतमा पुरुष पक्राउ

घरायसी झगडाको क्रममा गएराति १० बजे बाउँसो र लठ्ठीले हानेर राजकुमारले धनलालको हत्या गरेको प्रहरीले जनाएको छ ।

रुपन्देहीमा खुकुरी प्रहारबाट एक जनाको हत्या

काठमाडौं । रुपन्देहीमा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ । गएराती रुपन्देहीको शुद्धोधन–३ बेतानीमा प्लाई उद्योगमा काम गर्ने पश्चिम नवलपरासीको सुस्ता– ३ का अवदेश चमारको हत्या भएको हो ।

विजय भाटको हत्या आरोपमा दुईजना पक्राउ

बैतडी, असोज १७ । बैतडीको दशरथचन्द नगरपालिका–५ का विजय भाटको हत्या आरोपमा प्रहरीले आइतबार २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका अशोक नाथ र महेश नाथ रहेको

बंगलादेशमा शरणार्थी शिविरमा छिरेर शरणार्थी नेता उल्लाहको हत्या

शिविरस्थित आफनो कार्यालय परिसरमा अरू शरणार्थी नेताहरूसँग कुराकानी गरिरहेका बेला उल्लाहमाथि गोली हानिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मदिराको नशामा श्रीमतीको हत्या

विकले सीतासँग दोस्रो विवाह गरेका हुन् । पहिलो श्रीमतीबाट एक सन्तान रहेका उनको सीताबाट दुई सन्तान छन् ।

अर्जुन लामा हत्या आरोप खेपिरहेका सभामुख सापकोटाको मुद्दा संवैधानिक इजलाशमा, पेशीमै रहँला कि होला सुनुवाई ?

माओवादी सशस्त्र द्वन्द्वका समयमा सापकोटाको प्रत्यक्ष निर्देशनमा लामाको हत्या गरेको भन्दै किटानी जाहेरी परेको मुद्दा पटक–पटक पेशी चढ्दै आए पनि सुनुवाई हुन सकेको छैन ।

तीन महिना अघि योजना, घाँस काट्न जाँदा हत्या

घटनाको मुख्य योजनाकार चन्द्रपुर नगरपालिका–४ कप्तानटोलका ३८ वर्षीय सहदेब भन्ने डोलप्रसाद बोलखे भने फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अफगानिस्तानका शहरका चार चोकमा चार व्यक्तिका शव झुन्ड्याइयो

तालीवानी नेता मुल्लाह नुरुद्धिन तुरावीले यसै हप्ता सार्वजनिक रुपमै शरीरको अंग काट्ने जस्ता सजाय दिनसक्ने बताएका थिए ।

व्यापारी हत्या : दुई व्यापारीसहित सातजना पक्राउ (अपडेट)

बैतडी, असोज ७ । व्यापारी हत्याको आशंकामा बैतडीमा प्रहरीले दुई व्यापारीसहित ७ जनालाई नियन्त्रणमा लिएको छ । बिहीबार बिहान सुर्नया गाउँपालिका ४ को लेकडाँडा घर भई स्थानीय सन्सेरीमाडौंमा मासु पसल

झापामा मृत भेटिएकी महिलाको हत्या आरोपमा चार जना पक्राउ

झापा, असोज ६ । झापामा मृत भेटिएकी एक भारतीय महिलाको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । भारतीय नागरिक भए पनि माइती घर नेपाल भएकी ति