२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


श्रीमतीको हत्या आरोपमा पक्राउ

काठमाडौं । श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । मङ्गलसेन नगपालिका–३ लाछिमनाकी ४० वर्षीया उर्मिला बिष्ट भण्डारीको हत्या आरोपमा श्रीमान् शेरबहादुर भण्डारी पक्राउ परेका हुन् । उर्मिलाका माइती

रुपेशको हत्यामा शंकास्पद ६ जना पक्राउ

काठमाडौं । बाराको कलैयामा बाल एकता इंग्लीश बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकारको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले एक महिलासहित ६ जनालाई पक्राउ गरेको

मुगु हत्या प्रकरणमा एक जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । मुगुको छायाँनाथ रारा नगरपालिका– ६ मन्दु गाउँमा सामूहिक हत्याको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला सदरमुकाम गमगढीस्थित बजारबाट प्रहरीले शंकाका आधारमा ती व्यक्तिलाई पक्राउ गरेको

नेदरल्याण्ड्समा गोली प्रहारबाट ३ जनाको हत्या

एजेन्सी । नेदरल्यान्ड्सको रोटरडम शहरमा एक व्यक्तीले दुई ठाउँमा अन्धाुधन्द गोली चलाएर तिन जनाको हत्या गरेका छन् । प्रहरीका अनुसार ३२ वर्षीय पुरुष आक्रमणकारीले एउटा घरमा गोली चलाएर आमा छोरीको

बारामा सशस्त्र प्रहरीका एक पूर्व सिपाहीको हत्या

काठमाडौं । बाराको पचरौतास्थित नेपाल–भारत दसगजा क्षेत्रमा सशस्त्र प्रहरीका एक पूर्व सिपाहीको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ । ६ महिनाअघि जागिरबाट राजीनामा दिएर बसेका पचरौता नगरपालिका १ का

कोसोभोमा प्रहरी अधिकृतको हत्या

एजेन्सी । कोसोभोमा आपाराधिक समुहको गोली प्रहारबाट एक प्रहरी अधिकृतको हत्या भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । गस्तीमा रहेको प्रहरी टोलीमाथि सर्बियासँगको सीमाना नजिक आपराधिक समूहले

६० वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या

काठमाडौं । बझाङमा ६० वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या भएको छ । बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ घट्टेका ६० वर्षीय जैलु मण्डेलको सोही ठाउँका करिब ५५ वर्षीय बिजुली मण्डेलले खुकुरी प्रहार

काठमाडौंको गैह्रीगाउँमा चार जनाको हत्या

काठमाडौं । काठमाडौँको तीनकुने स्थित गैह्रीगाउँमा एकै परिवारका तीन जनासहित चार जनाको हत्या भएको छ । धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा चार जनाको शव भेटिएको हो । हत्या

बेलायतमा ७ जना नवजात शिशुको हत्या गरेको अभियोगमा एक नर्स दोषी ठहर

एजेन्सी । बेलायतमा ७ जना नवजात शिशुको हत्या र अन्य ६ जनाको हत्या प्रयास गरेको अभियोगमा एक नर्स दोषी ठहर भएकी छन् । गत अक्टोबरदेखि मुद्दा लडिरहेकी ३३ वर्षीया लुसी

इक्वेडरमा राष्ट्रपति उम्मेदवारको गोली हानी हत्या

एजेन्सी । इक्वेडरमा आसन्न राष्ट्रपति निर्वाचनका उम्मेदवार फर्नान्डो भिल्लाभिसेन्सियोको हत्या गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार राजधानी क्वेटोमा बुधबार आयोजित चुनावी र्‍यालीमा सहभागि भएका फर्नान्डोमाथि सशष्त्र आक्रमणकारीले गोली प्रहार