२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


हिंसाको पुनरावृत्ति रोक्न र संविधानको प्रभावकारी कार्यान्वयन गर्न अपिल

काठमाडौं, मंसिर २६ । पूर्वआयुक्त समाज, राष्ट्रिय मानवअधिकार आयोगले हिंसाको पुनरावृत्ति रोक्न एवं संविधानको प्रभावकारी कार्यान्वयन गर्न अपिल गरेको छ । पूर्वआयुक्त समाज नेपालले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी संविधानको

हत्या अपराध हो, कुनै पनि लेपनले हत्यामा संलग्न विप्लवीले उन्मुक्ति नपाऊन्

राजन कुईंकेल । आफूलाई नेपाल कम्युनिष्ट पार्टी दाबी गर्ने केही जत्थाले मंसिर २३ गते २०७७ साल मंगलबार मोरङमा एक शिक्षकको बर्बरतापूर्वक हत्या गरे । हत्याको शैली हेर्दा माओवादीकालीन व्यक्तिहत्याको नृशंशता

शिक्षक हत्याको घटनासँगैं देशभर सुरक्षा सतर्कता बढाउन प्रहरीको निर्देशन

काठमाडौं । नेपाल प्रहरीले मुलुकभर सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको छ । कानून विपरीतका आपराधिक घटना बढ्न सक्ने जनाउँदै ७७ वटै जिल्लाका प्रहरीलाई उच्च सावधानीका साथ सुरक्षा सतर्कता बढाउन निर्देशन

विप्लवको क्रान्ति ! खसी नदिएपछि हत्या गरेका थिए शिक्षक श्रेष्ठलाई

काठमाडौं, मंसिर २६ । मोरङको मिक्लाजुङमा शिक्षक राजेन्द्र श्रेष्ठलाई खसी नदिएको झोंकमा नेत्रविक्रम चन्द (विप्लव) का कार्यकर्ताले हत्या गरेको दाबी गरिएको छ । मृतक राजेन्द्र श्रेष्ठकी पत्नी धनकुमारी श्रेष्ठलाई उद्धृत

अफगानिस्तानमा गोली हानेर एक पत्रकार महिलाको गरियो हत्या

एजेन्सी, मंसिर २६ । अफगानिस्तानमा एक जना पत्रकार महिलाको हत्या गरिएको छ । पूर्वी अफगानिस्तानको एक स्थानीय टीभी रेडियोमा काम गर्ने एक पत्रकार महिलाको गोली हानी हत्या गरिएको हो ।

शिक्षक श्रेष्ठको हत्यामा संलग्नलाई कारवाही गरः जवाफदेहीता निगरानी समिति

काठमाडौं, मंसिर २५ । मोरङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यारालाई कारवाही गर्न जवाफदेहीता निगरानी समितिले माग गरेको छ । गत मंगलबार मिक्लाजुङ गाउँपालिका–१, बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको अपहरणपछि हत्या

हत्या गरिएका शिक्षकलाई शहीद घोषणा गर्न माग

काठमाडौं, मंसिर २५ । नेपाल शिक्षक महासङ्घले मोरङका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्यामा संलग्न समूहलाई कडा कानूनी कारवाही र दिवङ्गत उहाँलाई शहीद घोषणा गर्न सरकारसँग माग गरेको छ । महासङ्घका अध्यक्ष

झापामा ७० वर्षीया वृद्धाको बलात्कारपछि हत्या

झापा, मंसिर २५ । झापाको मेचीनगर १३ स्थित चारआली नजिकै ७० वर्षीया एक वृद्धाको बलात्कारपछि हत्या भएको छ । अर्जुनधारा नगरपालिका–११ निवासी ७० वर्षीया वृद्धा माइना हस्दाको शव राजमार्गको पाउंपाथीभरा

हत्या-हिंसा नगर्न चन्द समूहलाई आयोगको आग्रह

काठमाडौं, मंसिर २४ । राष्ट्रिय मानव अधिकार आयोगले कुनै पनि व्यक्तिलाई विचार, आस्था र आशंका आधारमा पक्राउ गरी यातना दिने कार्य नगर्न नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आग्रह

विप्लव समूहले भन्यो, ‘राजेन्द्र हतियार लिएर आक्रमण गर्न आउँदा प्रतिकारमा मारिए’

काठमाडौं । मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मा नेत्रविक्रम चन्द (विप्लव) समूहले लिएको छ । पार्टीको मेची-कोशी ब्युरोले मंगलबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको