काठमाडौं । गत शनिबार बिहान ५ः२० बजे राजधानी भियनाको प्रहरी हटलाइन १३३ मा कल आयो, जुन कलमा अत्यासिएको आवाजमा जिकिर गरिएको थियो कि मैले मेरा तीन सन्तानको हत्या गरिसकेँ, अब
काठमाडौं, कात्तिक ८ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पर्सामा भएको सत्तारुढ दल नेकपाका कार्यकर्ता हत्याको घटना सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । दोषीमाथि कारबाहीको जाहेरी बुझ्न प्रहरीले अस्वीकार
कैलाली, कात्तिक ६ । सुदूरपश्चिम प्रदेश सरकारले तस्करी नियन्त्रण गर्ने क्रममा मारिएका प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई २/२ लाख दिने निर्णय गरेको छ ।
जुम्ला, कात्तिक ५ । हिमा गाउँपालिका–३, मोफ्लागाउँकी १६ वर्षीया बबिता रोकायालाई हत्या गरेको आरोपितमध्ये सोही गाउँका ३७ वर्षीय रामचन्द डाँगीलाई प्रहरीले गिरफ्तार गरेको छ । आरोपित डाँगीलाई प्रहरीले मोफ्लागाउँबाट गिरफ्तार
कैलाली, कात्तिक ४ । धनगढीमा प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी जवानको हत्या आरोपमा पक्राउ परेका ७ जनालाई सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार सम्मेलन गर्दै
कास्की, कात्तिक ३ । आफ्नै काकाको हत्या गरेको आरोपमा एकजना व्यक्ति पक्राउ परेका छन् । ५५ वर्षीय टंकबहादुर तामाङको हत्या गरेको आरोपमा ओखलढुंगाको सुनकोशी गाउँपालिका-५, बान्द्रेका ४६ वर्षीय ईन्द्रबहादुर तामाङलाई
झापा, कात्तिक ३ । झापामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एकजना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-४, समायोजन टोल बस्ने ३४ वर्षीय पर्वत राई छन् । पवर्तलाई
कैलाली, कात्तिक ३ । प्रहरी सहायक निरीक्षक गोविन्द विकको हत्यारालाई कारबाहीको माग गर्दै सोमबार धनगढीमा प्रदर्शन गरिएको छ । मृतकका आफन्तले धनगढी, चौराहमा प्रदर्शन गरेका हुन् । उनीहरुले बजारसमेत बन्द
कञ्चनपुर, कात्तिक २ । भाउजुको हत्या गरेको आरोपमा पक्राउ परेका एकजनालाई कञ्चनपुर प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । घरयसी विवादका कारण आफ्नै भाउजुको हत्या गरेको आरोपमा शुक्लाफॉटा नरगपालिका
काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा एक शिक्षकको हत्या भएको छ । आक्रमणकारीले ती शिक्षकको टाउको काटेर हत्या गरेको बताइएको छ । ती शिक्षकले आफ्ना विद्यार्थीलाई ‘चार्ली हेब्डो’ पत्रिकाले छापेको पैगम्बर